भद्रकाली र ठमेलमा राति अचेत भेटिएका दुईजनाको मृत्यु

0

राति पौने १ बजे अचेत भेटिएका तार्केश्वर नगरपालिका-२ कार्कीचोकका ५५ वर्षका दशरथ थापाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै ठमेलको भगवानबहालमा भेटिएका अन्दाजी ५० वर्षका पुरुषको पनि उपचारका क्रममा ज्यान गएको छ । उनको सनाखत हुन सकेको छैन । दुवै जनाको वीर अस्पतालमा उपचारमा क्रममा ज्यान गएको हो ।

Share.

Leave A Reply