अनुगमन गर्न आयोगद्वारा उच्चस्तरीय टोली गठन
काठमाडौं, बैशाख २९ । राष्ट्रिय मानवअधिकार आयोगले स्थानीय तहको निर्वाचन अनुगमन कार्यलाई थप प्रभावकारी र विश्वसनीय बनाउनका लागि आयोगका अध्यक्ष अनुपराज शर्माको संयोजकत्वमा छ सदस्यीय उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ । नागरिक समाजका प्रतिनिधि संलग्न रहेको उक्त टोलीमा पूर्व प्रधानन्यायाधीश तथा आयोगका पूर्व अध्यक्ष केदारनाथ उपाध्याय, पूर्व सभामुख दमननाथ ढुङ्गाना, पूर्व निर्वाचन आयुक्त प्राडा … Continue reading अनुगमन गर्न आयोगद्वारा उच्चस्तरीय टोली गठन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed