अमेरिका पेरिस सम्झौताबाट अलग हुने
काठमाडौं, २१ साउन । ह्वाइट हाउसले संयुक्त राष्ट्रसंघलाई आफू जलवायु परिवर्तन सम्बन्धी प्यारिस सम्झौताबाट अलग हुने जानकारी दिएको छ । राष्ट्रपति ट्रम्पले गएको जुनमा गरेको निर्णय कार्यन्वयन गर्न लागिएको वासिङटनले राष्ट्रसंघलाई जानकारी दिएको हो । तर अमेरिकी विदेश मन्त्रालयले बहिर्गमन प्रकिया पुरा नहुन्जेलसम्म अमेरिका जलवायु परिवर्तन सम्बन्धी बैठकहरुमा सहभागी हुने बताएको छ । राष्ट्रपति ट्रम्पले … Continue reading अमेरिका पेरिस सम्झौताबाट अलग हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed