अमेरिका बाहेक अन्य मुलुक विरुद्ध आणविक हतियार प्रयोग हुँदैनः उत्तर कोरिया

फिलिपिन्स, २३ साउन । उत्तर कोरियाले आणविक हतियार अमेरिकाबाहेक अन्य देशका विरुद्ध प्रयोग गर्ने कुनै मनसाय नभएको जनाएको छ । दक्षिणपूर्वी एसियाली मुलुकहरूको क्षेत्रीय भेलामा सहभागी हुन फिलिपिन्स रहनुभएका उत्तर कोरियाली विदेशमन्त्री रि होङ योले सोमबार उत्तर कोरिया एउटा ‘जिम्मेवार आणविक र अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आइसीविएम)’ ले सुसज्जित मुलुक भएको दावी गर्नुभयो । “अमेरिकासँग कुनै … Continue reading अमेरिका बाहेक अन्य मुलुक विरुद्ध आणविक हतियार प्रयोग हुँदैनः उत्तर कोरिया