आर्मीकी कृष्णा चौधरीलाई स्वर्ण

काठमाडौं, २ भदौ । नेपाल आर्मीको आयोजनामा आजदेखि सुरु भएको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिताअन्तर्गत महिला चार सय मि दौडमा आर्मीकी कृष्णा चौधरीले स्वर्ण पदक जितेकी छिन् । लगनखेलस्थित सैनिक शारीरिक तालिम केन्द्रमा भएको उक्त प्रतियोगितामा कृष्णा उक्त दूरी ५९.८० सेकेन्ड समय खर्चँदै पहिलो भएकी हुन् । उनले आफ्नै नाममा रहेको एक मिनेट ०.२० सेकेन्डको कीर्तिमानलाई … Continue reading आर्मीकी कृष्णा चौधरीलाई स्वर्ण