कामपामा ४० हजार मतगणना

काठमाडौं, जेठ ६ । राति अबेसम्मको मत परिणामानुसार कामपामा नेकपा (एमाले) नै अगाडि रहेको छ । महानगरपालिका प्रमुखमा नेकपा(एमाले)का विद्यासुन्दरसुन्दर शाक्य १२ हजार नौ सय ८२ मत ल्याएर अगाडि हुनुहुन्छ । त्यस्तै नेपाली काँग्रेसका राजुराज जोशीले आठ हजार नौ सय १२, विवेकशील पार्टीकी रञ्जु न्यौपानेले पाँच हजार एक सय ८९ र साझा पार्टीका किशोर थापाले … Continue reading कामपामा ४० हजार मतगणना