चट्याङबाट मृत्यु

0

पाँचथर, जेठ ८ ।

याङ्वरक गाउँपालिका–९ मुडेमा चट्याङ लागेर आज अपराह्न बलबहादुर तावाको मृत्यु भएको छ ।

स्थानीयवासी नन्दकुमार तावाका घरमा परेको चट्याङबाट उनका छोरा बलबहादुर गम्भीर घाइते भएकामा उपचारका लागि अस्पताल लैजाने तयारी गर्दा गर्दै घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply