झापाका मेयर र उपमेयरका उम्मेद्वार को को ?

  काठमाडौं, २९ जेठ । प्रमुख तीन वटा राजनीतिक दलले झापाका १५ वटा स्थानीय तहमा उम्मेद्वार छानिसकेका छन् । र, सबै उम्मेद्वार घरदैलो, कोणसभा लगायतका कार्यक्रममा व्यस्त बनेका छन् । सबै नगरमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । झापाका ८ वटा नगरपालिकामध्ये विर्तामोडमा एमालेले धु्रवकुमार शिवाकोटी र पवित्रा महतारा प्रसाईलाई प्रमुख र उपप्रमुखको उम्मेद्वार बनाएको … Continue reading झापाका मेयर र उपमेयरका उम्मेद्वार को को ?