डेल पोट्रो सेमिफाइनलमा, अब नाडालसँग भिड्ने

न्यूयोर्क, २२ भदौ । अमेरिकामा जारी वर्षको अन्तिम ग्राण्ड स्लाम ‘युएस ओपन’ टेनिस प्रतियोगितामा उपाधिका दाबेदार मानिएका रोजर फेडेरर क्वाटर फाइनलबाटै बाहिरिएका छन् । बिहीबार बिहान भएको खेलमा फेडेररलाई अर्जेन्टिनाका जुवान मार्टिन डेल पोट्रोले पराजित गरेका हुन् । डेल पोट्रोले ७–५, ३–६, ७–६ (१०–८), र ६–४ ले नतिजा आफ्नो पक्षमा पारे । डेल पोट्रोले अब … Continue reading डेल पोट्रो सेमिफाइनलमा, अब नाडालसँग भिड्ने