तेह्रथुमको म्याङलुङमा निर्माण गरिएका कृषि भवन प्रयोगविहीन

तेह्रथुम, ३१ भदौ । तेह्रथुमको म्याङलुङ नगरपालिकास्थित जिरिखिम्तीबजार नजिकै कृषि हाटबजारका लागि लाखौँ रुपैयाँ खर्चेर निर्माण गरिएका भवन प्रयोगविहीन छन् । पाँच वर्षअघि यहाँको कृषिउपजलाई बजारीकरण गर्न बनाइएका भवन र ट्रष्ट अहिलेसम्म प्रयोगमा आएका छैनन् । निर्माण गरेर प्रयोग मै नआई भवन जीर्ण बन्न लाग्दासम्म पनि यिनको प्रयोग र व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिएका छैनन् … Continue reading तेह्रथुमको म्याङलुङमा निर्माण गरिएका कृषि भवन प्रयोगविहीन