नाडाल युएस ओपन टेनिसको दोस्रो चरणमा

काठमाडौं, १४ भदौ । विश्व नम्बर एक टेनिस खेलाडी राफेल नाडाल युएस ओपन टेनिसको दोस्रो चरणमा उक्लेका छन् । अमेरिकाको न्यूयोर्कमा जारी वर्षको अन्तिम ग्रान्डस्लाम टेनिसअन्तर्गत पहिलो चरणको खेलमा सर्वियाका डुसान लाजोभिचलाई ७–६, ६–२ र ६–२ ले हराउँदै नाडाल दोस्रो चरणमा पुगेका हुन् । पुरुष एकलकै अन्य खेलमा अमेरिकी खेलाडी सान्डग्रेनलाई हराउँदै क्रोएसियाका मारिन सिलिच, … Continue reading नाडाल युएस ओपन टेनिसको दोस्रो चरणमा