निर्बाचनको मतगणना आज साँझबाट हुने, गणनाका लागि ११ बुदे निर्देशिका जारी

काठमाडौं, बैशाख ३१ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतगणना आज(आइतबार)साँझबाट गर्ने भएको छ । आयोगले मतदान सकिएलगत्तै मतगणना सुरु हुने जनाएको हो । केही स्थानमा छिटफुट घटनाबाहेक ३४ वटै जिल्लामा शान्तिपूर्ण रुपले मतदान भइरहेको आयोगले जनाएको छ । मतदान सकिएलगत्तै मुचुल्का गरेर मतपेटिका स्थानीय तहको केन्द्रमा लगिने र लगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगका … Continue reading निर्बाचनको मतगणना आज साँझबाट हुने, गणनाका लागि ११ बुदे निर्देशिका जारी