निर्वाचन क्षेत्र निर्धारणप्रति संघीय फोरमको ध्यानाकर्षण

काठमाडौं, १६ भदौ । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको क्षेत्र निर्धारणसहितको सरकारलाई बुझाएको प्रतिवेदनप्रति संघीय समाजवादी फोरम नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो पार्टीले संविधानको मर्मबमोजिम जनसंख्या र भूगोलको सन्तुलन नमिलाएको र मधेशमै मधेशी समुदायको प्रतिनिधित्वलाई न्यून पार्ने प्रयास गरेको भन्दै प्रतिवेदन त्रुटिपूर्ण भएको ठहर गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र … Continue reading निर्वाचन क्षेत्र निर्धारणप्रति संघीय फोरमको ध्यानाकर्षण