नीतिगत टक्कर लिने कुनै शक्ति नभएको एमाले अध्यक्ष ओलीको दाबी

  झापा, ६ असार । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग नीतिगत टक्कर लिने कुनै शक्ति नभएको वताउनु भएको छ । गृहजिल्ला झापाका चुनावी कार्यक्रममा सक्रिय रहनु भएका ओलीले एमालेका एजेण्डाको विरोध गर्नु र फेरि त्यसैको नक्कल गरेर घोषणा पत्र छाप्ने वाध्यतामा अन्य पार्टीहरु रहेको ओलीले वताउनु भएको हो । दमक चोकमा दिउसो भएको … Continue reading नीतिगत टक्कर लिने कुनै शक्ति नभएको एमाले अध्यक्ष ओलीको दाबी