नेपाल र बंगलादेशबीच आज मैत्रिपूर्ण भलिबल खेल हुँदै

काठमाडौं, १३ भदौ । नेपालको राष्ट्रिय भलिबल टोलीले आज बंगलादेशसँग मैत्रिपुर्ण खेल खेल्दैछ । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा हुने खेलका लागि दुबै टोली तयार छन् । नेपाली टोलीलाई नेदरल्याण्ड्सका प्रशिक्षकको सहयोगमा प्रशिक्षण दिईएको छ । तीन हप्ताको प्रशिक्षणको दौरान नेपालको यो दोस्रो अन्तर्राष्ट्रिय अभ्यास खेल हो । यसअघि गत शनिवार मात्रै डेनमार्कको ए … Continue reading नेपाल र बंगलादेशबीच आज मैत्रिपूर्ण भलिबल खेल हुँदै