न्यू डायमण्ड एकेडेमी र सशस्त्र फाइनलमा
पोखरा, ८ भदौ । पोखरा–लेखनाथ महानगरपालिकाको वडा नं १९ लामाचौरमा जारी रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यू डायमण्ड एकेडेमी र सशस्त्र प्रहरी टिम फाइनलमा पुगेका छन् । नव आदर्श सामुदायिक विकास समाजको २१औँ वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा मंगलबारदेखि शुरु भएको सो प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनल खेलमा न्यू डायमण्ड एकेडेमीले पश्चिमाञ्चल भलिबल सङ्घलाई २५–१६, … Continue reading न्यू डायमण्ड एकेडेमी र सशस्त्र फाइनलमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed