पोखरा लेखनाथमा बधस्थल निर्माण हुन्छ –प्रमुख जिसी
पोखरा, ५ असार । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरमा व्यवस्थित पशु पक्षीको बधस्थल निर्माणमा पहल गर्ने बताउनुभएको छ । पोखराको प्रदर्शनी केन्द्रमा आयोजित तेस्रो राष्ट्रिय पोर्क महोत्सव समापन समारोहमा आइतबार उहाँले नगर क्षेत्रभित्रका सम्पूर्ण पशुपालन गर्ने कृषक, मासुको बिक्री वितरण गर्ने सङ्घ संस्थासँग सामूहिक छलफल गरी छिट्टै बधशाला निर्माण गरी सञ्चालनमा ल्याउने बताउनुभयो … Continue reading पोखरा लेखनाथमा बधस्थल निर्माण हुन्छ –प्रमुख जिसी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed