प्रधानमन्त्री दाहालले भरतपुरमा र नेता पौडेलले तनहुँमा मतदान गरे

काठमाडौं, बैशाख ३१ । पहिलो चरणमा भइरहेको स्थानीय निकायको निर्बाचनमा मतदाताहरु उत्साहित भएर मतदान गरिरहेका छन् । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु आ–आफ्नो क्षेत्रमा पुगेर मतदान गर्ने क्रम जारी छ । शनिबार नै चितवन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुर महानगरपालिका–४ स्थित लक्ष्मी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् । सो केन्द्रबाट मतदान गर्ने … Continue reading प्रधानमन्त्री दाहालले भरतपुरमा र नेता पौडेलले तनहुँमा मतदान गरे