बंगलादेशबाट श्रीलंका पराजित

काठमाडौं, २ भदौ । यहाँ आजदेखि शुरु भएको साफ पन्ध्र वर्षमुनि (यु–१५) च्याम्पियनसिपको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गर्दै विजयी सुरुआत गरेको छ । सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरको कृत्रिम खेल मैदानमा भएको खेलमा बंगलादेशले श्रीलंकालाई ४–० गोलअन्तरले पराजित गरेको हो । बंगलादेशका लागि मोहम्मद फोयसल अहमद फहिमले ह्याट्रिक पूरा गरे । उनले खेलको २८ औंँ … Continue reading बंगलादेशबाट श्रीलंका पराजित