बम विस्फोटबाट प्रहरी भ्यानमा क्षति,चार प्रहरी घाइते
राजविराज, २२ साउन । अज्ञात समूहद्वारा सप्तरीको सुरुंगा नगरपालिका–६ स्थित भित्री सडकखण्डमा खाल्टोमा पुरेर राखेको प्रेसरकुकर बम विस्फोट हुँदा गएराति एउटा प्रहरी भ्यानमा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय कडरवनको बा१झ ७३९२ नं को भ्यानमा आंशिक क्षति पुगेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । इप्रकाबाट गाउँतर्फ जाँदै गरेको सो भ्यान त्यहाँ पुगेपछि बम विस्फोट … Continue reading बम विस्फोटबाट प्रहरी भ्यानमा क्षति,चार प्रहरी घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed