भरतपुर १९ को मतदान वा मतगणनाबारे आज सर्वोच्चले निर्णय दिने

  काठमाडौं, ६ असार । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि चुनाव गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिट निवेदनमाथि सुनुवाई हुँदैछ । फेरि चुनाव गर्ने आयोगको निर्णय खारेजीको माग गर्दै परेको मुद्दामा मंगलबार कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको पूर्ण इजलासमा अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे सुनुवाई हुँदैछ । सर्वोच्चले अन्तरिम … Continue reading भरतपुर १९ को मतदान वा मतगणनाबारे आज सर्वोच्चले निर्णय दिने