भरतपुर महानगरपालिकाको १९ वडाको च्यातिएको मतपत्र, पुन मतदान गराउने निर्वाचन आयोगको निर्णय र मतपत्र च्यात्नेविरुद्ध लागेको मुद्दाको सक्कल फाइल सात दिनभित्र पेश गर्न आदेश

काठमाडौं, ६ असार । सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको १९ वडाको च्यातिएको मतपत्र, पुन मतदान गराउने निर्वाचन आयोगको निर्णय र मतपत्र च्यात्नेविरुद्ध लागेको मुद्दाको सक्कल फाइल सात दिनभित्र पेश गर्न आदेश दिएको छ । फेरि मतदान गर्ने आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश दिने किन नदिने भन्ने सुनुवाइ गर्न बसेको सर्वोच्चको इजलाशले आवश्यक कागजात पेश गर्न भनेको हो … Continue reading भरतपुर महानगरपालिकाको १९ वडाको च्यातिएको मतपत्र, पुन मतदान गराउने निर्वाचन आयोगको निर्णय र मतपत्र च्यात्नेविरुद्ध लागेको मुद्दाको सक्कल फाइल सात दिनभित्र पेश गर्न आदेश