मन्त्रीद्वारा तार हटाउने अभियान सुरु

काठमाडौं, १८ भदौ । सूचना तथा सञ्चार मन्त्रालयले काठमाडौं उपत्यकामा अनुमति नलिई टाँगिएका विभिन्न सेवाप्रदायक तथा व्यापारिक संस्थाका तार काट्ने अभियान सुरु गरेको छ । अव्यस्थित तारका कारण सडक दुर्घटना बढेको र शहरको सौन्दर्यसमेत बिगारेको भन्दै मन्त्रालयले अनुमति विना टाँगिएका तार काट्न सुरु गरेको हो । सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले काठमाडौंको माइतीघर मण्डलाबाट आइतबार बिहान तार … Continue reading मन्त्रीद्वारा तार हटाउने अभियान सुरु