मुलुकको अर्थतन्त्रमा सकारात्मक सूचकः अर्थमन्त्री कार्की
काठमाडौं, १६ भदौ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्रमा सकारात्मक सूचक देखिन थालेकाले सबै क्षेत्रबाटसहयोग एवं लगानीका क्षेत्रमा क्रियाशील हुन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “अर्थतन्त्र चुनौती रअवसरको दोसाँधमा छ । त्यसलाई कसरी सबल बनाउन सकिन्छ भन्नेमा हामी चिन्तनशील छाँै । उद्योग व्यवसायी एवं सञ्चार क्षेत्रले दिगो अर्थतन्त्रको विकासका लागि सहयोग गर्नु जरुरी छ … Continue reading मुलुकको अर्थतन्त्रमा सकारात्मक सूचकः अर्थमन्त्री कार्की
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed