मोरङमा वैवाहिक अंगीकृत नागरिकता लिने बढे
मोरङ, १९ साउन । मोरङ जिल्लामा वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्यामा वृद्धि भएको छ । नयाँ संविधान जारी भएयता अघिल्लो आवभन्दा गत आव २०७३-०७४ मा वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्यामा वृद्धि भएको हो । मोरङमा गत आवमा ४८६ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय, मोरङको तथ्यांकमा उल्लेख छ, जसअनुसार अघिल्लो आव भन्दा गत … Continue reading मोरङमा वैवाहिक अंगीकृत नागरिकता लिने बढे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed