राखेपले पल्सर स्पोर्टस् अवार्डलाई १० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं, २४ भदौ । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले पल्सर स्पोर्टस् अवार्ड आयोजनाका लागि खेलकुद परिषदले कम्तीमा १० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । अवार्डको तयारीबारे शनिबार नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै सदस्यसचिव विष्टले परिषद सदैव मञ्चको साथमा रहेको बताउँदै हरेक संस्करणका लागि कम्तीमा १० लाख सहयोग गर्ने … Continue reading राखेपले पल्सर स्पोर्टस् अवार्डलाई १० लाख रुपैयाँ सहयोग गर्ने