राष्ट्रपति भण्डारी थाइल्यान्डमा

थाइल्यान्ड (बैङ्कक), बैशाख २९ । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्डको पाँचदिने औपचारिक भ्रमणका क्रममा केहीबेर अघि थाइल्यान्डको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थल बैङ्ककमा अवतरण हुनुभएको छ । राष्ट्रपति भण्डारीलाई सो विमानस्थलमा थाइ नरेशका प्रतिनिधि प्रिभी काउन्सिलर चारुनथाडा कर्नसुथ, थाइल्याण्डका डिजिटल, आर्थिक तथा समाज मन्त्री पिचेट डुरोङ्गकाभेरोजले ( तथा थाइल्याण्डका विदेश मन्त्रालयका उच्चपदस्थ प्रतिनिधिहरुले भव्य स्वागत गर्नुभएको … Continue reading राष्ट्रपति भण्डारी थाइल्यान्डमा