लिभरपुलद्वारा होफनहाईम पराजित

काठमाडौं, ३२ साउन । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा प्ले अफ् खेल सुरु भएका छन् । मंगलबार राति भएको प्ले अफ् पहिलो लेगको खेलमा इङ्ल्यान्डको लिभरपुलले जर्मन क्लब होफनहाईमलाई पराजित गरेको छ । जर्मनीमा भएको खेलमा पाहुना टोली लिभरपुललाई विजयी गराउन अलेक्जेन्डर आर्नोल्डले पहिलो गोल गरे भने होफनहाईमकै हाभर्ड नर्डभिटले एक आत्माघाती गोल गरे । … Continue reading लिभरपुलद्वारा होफनहाईम पराजित