विश्व आत्महत्या रोकथाम दिवसः आत्महत्याका समाचार दिँदा सचेत हुनुपर्ने

काठमाडौं, २५ भदौ । सञ्चारमाध्यमले आत्महत्यासम्बन्धी समाचार प्रकाशन÷प्रसारण गर्दा संवेदनसील हुनुपर्नेमा जोड दिइएको छ । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज राजधानीमा मनोविज्ञान सम्प्रदाय नेपाल र साइडडेक्स फाउन्डेशनले आयोजना गरेको ‘आत्महत्या न्यूनीकरणमा मिडियाको भूमिका’ विषयक अन्तक्र्रियामा सहभागिले आत्महत्यालाई पे्ररित गर्ने खालका शीर्षक र समाचारको आशयका समाचार लेख्नबाट बच्नुपर्नेमा जोड दिइएको थियो । मनोविज्ञानमा विद्यावारिधि गर्नुभएका … Continue reading विश्व आत्महत्या रोकथाम दिवसः आत्महत्याका समाचार दिँदा सचेत हुनुपर्ने