साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु

काठमाडौं, १ भदौ । राजधानीमा शुक्रबार (भोलि)देखि १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी दक्षिण एसियाका ६ राष्ट्रहरुले प्रतिस्पर्धा गर्नेछन् । सहभागी राष्ट्रहरुलाई दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा भारत र माल्दिभ्ससँगै नेपाल समूह ‘बी’मा रहेको छ । यस्तै, समूह ‘ए’मा बंगलादेश, श्रीलंका र … Continue reading साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु