पोखरा, १६ भदौ । नजिकिँदै आइरहेका बडादशैँ, तिहार र छठ पर्वलाई मध्यनजर गरी साल्ट्र ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय पोखराले आजदेखि आफ्नै कार्यालयको हातामा सुपथ मूल्यको पसल सञ्चालन गरेको छ । पोखरा–लेखनाथ महानगरपालिका–९ पृथ्वीचोकस्थित कार्यालयबाट चिनी प्रतिकिलोमा रु पाँच र नूनमा रु दुई छुट दिई बिक्री वितरण शुरु गरेको शाखा प्रमुख सुरेश राजभण्डारीले जानकारी दिनुभयो । … Continue reading सुपथ मूल्यको पसल सञ्चालनमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed