२८ हजार २९८ जनाको उम्मेदवारी दर्ता, विवरण आउने क्रम जारी

काठमाडौं, २२ भदौ । स्थानीय तहको तेस्रो चरणको आगामी असोज २ गते प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि हालसम्म २८ हजार २९८ जनाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज दिउँसो १२ः३० बजेसम्म प्राप्त … Continue reading २८ हजार २९८ जनाको उम्मेदवारी दर्ता, विवरण आउने क्रम जारी