जिल्लाका स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन मन्त्रालयको निर्देशन

काठमाडौं, बैशाख २८ । स्थानीय निर्वाचनमा मतदानका समयमा आउन सक्ने परिस्थितिलाई ध्यानमा राखेर स्वास्थ्य मन्त्रालयले तयारी अवस्थामा रहन सबै जिल्लाका स्वास्थ्य प्रमुखलाई निर्देशन दिएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले ७५ जिल्लाका सबै स्वास्थ्य प्रमुखलाई परिपत्र गर्दै आफ्ना जिल्लाका हरेक मतदान केन्द्रलाई लक्ष्य गर्दै आकस्मिक सेवाका लागि तयार रहन निर्देशन दिइएको जानकारी … Continue reading जिल्लाका स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन मन्त्रालयको निर्देशन