सुरक्षा व्यवस्था कडा, ६८ हजार सुरक्षाकर्मी परिचालन, हवाई र पैदलगस्ती पनि

काठमाडौं, बैशाख ३० । गृह मन्त्रालयले आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि सम्पूर्ण सुरक्षा प्रबन्ध गरिएको जनाएको छ । मन्त्रालयले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी निर्वाचनका लागि सम्पूर्ण सुरक्षा प्रबन्ध गरिएको जनाएको हो । मन्त्रालयले आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि देशभर झन्डै ६८ हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । … Continue reading सुरक्षा व्यवस्था कडा, ६८ हजार सुरक्षाकर्मी परिचालन, हवाई र पैदलगस्ती पनि