भरतपुरमा रेणु दाहालले लिइन् अग्रता

चितवन, जेठ ५ । भरतपुर महानगरको जारी मत गणनामा माओवादीका उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् । रेणुले झिनो अग्रता लिएकी हुन् । पछिल्लो मत परिणाम अनुसार उनले ११ हजार ९८५ मत पाएकी छन् भने एमालेका उम्मेदवार देवी ज्ञवालीले ११ हजार ९०२ मत पाएका छन् । भरतपुरको मेयरमा कांग्रेसले रेणुलाई नै समर्थन गरेको थियो । … Continue reading भरतपुरमा रेणु दाहालले लिइन् अग्रता