झापाको विर्तामोड ३ मा रहेको देवी गुठीको जग्गा के अब फिर्ता होला ? 

।। गणेश पोखरेल ।। विर्तामोड । पूर्वी नेपालको व्यस्त वजार विर्तामोडमा अढाईदशकदेखि एउटा सवाल सधैं उठ्छ, नगर क्षेत्रमा सानो कार्यक्रम गर्नु पर्यो भने पनि ठाउँ छैन । करिव १३ विगाहा गुठीको जग्गा छ, त्यसलाई भु–माफियाले आफ्नो बनाउने अभियानमा छन् । त्यसलाई पुनः सरकारको स्वामित्वमा फिर्ता गराउनु पर्ने छ । हालसम्म त्यसको समाधान भेटिएको छैन । … Continue reading झापाको विर्तामोड ३ मा रहेको देवी गुठीको जग्गा के अब फिर्ता होला ?