प्रस्तावित डोमालाल राजवंशी रंगशालाको जग्गाबारे थप रहस्य खुल्दै

विर्तामोड, ८ माघ । झापा विर्तामोडको वडा नम्वर ३ मा रहेको प्रस्तावित डोमालाल राजवंशी रंगशालाको जग्गा आफ्नो नाममा बनाउने भू–माफियाको षडयन्त्र असफल भएको तथ्य फेला परेको छ । नेपाल सरकारको भूमि व्यवस्थापन तथा अभिलेख विभाग, भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापामा रहेको अभिलेखमा निजी गुठी ‘अनारमनी दुर्गा गुठी स्थान’को नाममा १२ विगाहा १ कठ्ठा ७ … Continue reading प्रस्तावित डोमालाल राजवंशी रंगशालाको जग्गाबारे थप रहस्य खुल्दै