प्रधानमन्त्री ओलीले लगाउनु भएन दशैको टिका,

0

विर्तामोड , १० कार्तिक ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष विजया दशमीको दिन टीका लगाउनु भएन । बुबा मोहनप्रसाद ओली झापामा हुनु भएकाले उहाँले यस वर्ष टीका नलगाउनु भएको हो ।
आज विजया दशमीको दिन प्रधानमन्त्री निवास बालुवाटारमा उहाँले पत्नी राधिका शाक्यलाई टीका लगाइदिनुभयो । त्यसबाहेक बालुवाटारमा अरु टीकाको कार्यक्रम नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी प्रधानमन्त्रीबाट यो वर्ष प्रधानमन्त्री निवासमा हुने ‘बडा दशैंको सार्वजनिक टीका कार्यक्रम’ राखिएको छैन् । ००००००

Share.

Leave A Reply