Browsing: राष्ट्रिय

प्रमुख समाचार
अन्तर्राष्ट्रिय बाजा महोत्सवमा नेपाल सहभागी हुने

काठमाडौं, २० जेठ । दक्षिण कोरियाको गेङजु सहरमा यही जेठ २६ देखि २८ गतेसम्म हुने गेङजु वल्र्ड टे«डिसनल विन्ड इन्स्ट्रुमेन्ट…

प्रमुख समाचार
आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ

काठमाडौँ, १९ जेठ । कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई…

प्रमुख समाचार
माला लाउँदैमा ठूलो मान्छे होइन्न–ओली

भक्तपुर, १९ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आपराधिक मानसिकताका कारण भरतपुर महानगरपालिकाको मतगणनामा मतपत्र च्यातिएको आरोप…

प्रमुख समाचार
च्याउ खोज्न जंगल गएका एकजनाको हात्तीको आक्रमणबाट मृत्यु

झापा जेठ १९ । जङ्गली हात्तीको आक्रमणबाट झापाको हल्दिबारीमा गएराति एकजनाको मृत्यु भएको छ । हल्दिवारी गाउँपालिका-४ स्थित चौकीबिराम…

प्रमुख समाचार
दरबार हत्याकाण्डको १६ बर्ष पुरा, घटनाको रहस्य अझै बाहिर आउन सकेन

झापा जेठ १९ । आज जेठ १९, अर्थात् नेपाली राजनीतिले कठोर कालसत्य ब्यहोरेको दिन । आजभन्दा ठीक १६ वर्षअघि यसै दिन…

प्रमुख समाचार
एमालेका २० नेतालाई कारबाही सिफारिस, चुनाव जितेकालाई पनि स्पष्टीकरण

सल्यान, १८ जेठ । नेकपा(एमाले) सल्यानले स्थानीय तह निर्वाचनमा पार्टी हित विपरीत कार्य गरेको जनाउँदै २० जना नेतालाई कारबाही गर्न…

प्रमुख समाचार
दोश्रो चरणको चुनावको मिति सारे पनि राष्ट्रिय जनता पार्टीले चुनावमा भाग नलिने, फेरि आन्दोलन घोषणा

झापा, १७ जेठ । सरकारले दोश्रो चरणको चुनावको मिति सारे पनि राष्ट्रिय जनता पार्टी सम्बद्ध संघीय गठबन्धनले चुनावमा भाग नलिने…

प्रमुख समाचार
निर्वाचन आयोगद्वारा भरतपुरको मतगणनाका क्रममा च्यातिएका मतपत्रको संख्या गनेर रिपोर्ट पठाउन निर्देशन

झापा, १७ जेठ । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा च्यातिएका मतपत्रको संख्या गनेर रिपोर्ट पठाउन निर्देशन दिएको छ ।…

BREAKING NEWS
भरतपुर महानगरको च्यातिएको मत बदर गरी मतगणना निरन्तर हुने

झापा, १७ जेठ । भरतपुर महानगरपालिकाको मतगणना विवादबारे निर्णय गर्न निर्वाचन आयोगको बैठक आठ घण्टादेखि बसिरहेको छ । बिहान ११…

1 26 27 28 29 30 34