Close This

सर्वेश्वर महादेव मन्दिर

पाटनस्थित कुम्भेश्वर मन्दिरमा लाग्ने कुम्भेश्वर मेलाको तयारी स्वरूप सर्वेश्वर महादेव मन्दिर परिसरमा रङरोगनसँगै पोखरीमा पानी जम्मा गर्ने कार्य सुरु गरिएको छ। यहाँ जनैपूर्णिमाका दिन विशेष मेला लाग्ने गर्छ। तस्बिरः घनश्याम श्रेष्ठ/रासस

प्रतिकृया दिनुहोस