गगनकुमार थापाको नेतृत्वमा नेपाली कांग्रेसमा पुस्तान्तरण र रूपान्तरणको चुनौती
२९७ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णयमाथि प्रश्न
काठमाडौँ, २९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा ६ हजार ५८४ मतसहित सभापतिमा निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभयो । सुरुमा तीन जनाको उम्मेदवारी परे पनि किशोरसिंह राठौरले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिनुभएको थियो । थापाको नेतृत्व चयनसँगै कांग्रेसमा पुस्तान्तरण र रूपान्तरणको बहसले नयाँ


-1758972041.jpeg)








.jpeg)










