शिख देउराली बस्ती र पृष्ठभूमिमा धौलागिरी हिमाल १२ श्रावण, २०८१ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मुलपानीबाट देखिएको शिख देउराली र पृष्ठभूमिमा बादलले छोपिएको धौलागिरी हिमाल । समुन्द्री सतहदेखि एक हजार नौ सय मिटर उचाईमा रहेको शिख विश्व प्रसिद्ध अन्नपूर्ण धौलागिरी चक्रीय पदमार्गमा समेटिएको बस्ती हो । तस्बिरः सन्तोष गौतम प्रतिकृया दिनुहोस
पाथीभरा पदमार्गबाट देखिएको दृश्य कार्तिक ११, २०८१ कोदोखेती कार्तिक ४, २०८१ एसियाकै ठूलो महाशिला कार्तिक ३, २०८१
प्रतिकृया दिनुहोस