एसियाकै ठूलो महाशिला ३ कार्तिक, २०८१ पर्वतको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीमा अवस्थित एसियाकै ठूलो महाशिला । महाशिलाको प्रवद्र्धनका लागि रु सात करोडभन्दा बढीका आकर्षक संरचना बनेपछि अवलोकन र घुम्नका लागि आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । तस्बिरः लक्ष्मीप्रसाद सापकोटा/रासस प्रतिकृया दिनुहोस
प्रतिकृया दिनुहोस