जुनारखेती ६ पौष, २०८१ रामेछापको रामेछाप नगरपालिका–६ ओख्रेनीका कृषक शेरबहादुर तामाङको बगैँचामा लटरम्म फलेका जुनार । यहाँका कृषकले बगैँचाबाटनै प्रति किलो ६० देखि ७० रुपैँया सम्ममा जुनार बिक्री गर्ने गरेका छन् । तस्बिर : रमेश ढुंगेल / रासस प्रतिकृया दिनुहोस
रत्नेचौरको तोरीबारी र धौलागिरि हिमाल माघ १, २०८१ प्रधानमन्त्री ओली-अवलोकन पौष २०, २०८१ बाघ गणनाका लागि राखिएका क्यामेरा पौष २०, २०८१
प्रतिकृया दिनुहोस