कोदो खेती

बाजुराको खप्तड छेडेदह गाउँपालिका–३, धनाल्तका किसानले गरेको कोदो खेती । यतिबेला यहाँका किसानलाई खेतमा पाकेको धान र कोदो काटेर भित्र्याउन भ्याइनभ्याई छ। तस्बिरः टेकबहादुर बुढा/रासस

प्रतिकृया दिनुहोस