ढकमक्क फुलेको सयपत्री

दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरामा लोकेन्द्र मगरको जलजला पुष्पखेती तथा नर्सरीमा ढकमक्क फुलेको सयपत्री फूल। मगरले विगत १० वर्षदेखि व्यावसायिक रूपमा फूलखेती गर्दै आउनुभएको छ। तस्बिरः कुलदीप न्यौपाने/रासस

 

 

प्रतिकृया दिनुहोस