चितवन साहारा सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध जाहेरी 

विर्तामोड, ५ मङ्सिर ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको छ । चितवन साहारा सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध जाहेरी परेको हो ।
बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्माले लामिछानेसहित १० जनाविरुद्ध जाहेरी परेको पुष्टि गर्नुभयो ।
साहारा चितवन सहकारी ठगीको मुद्दा यसअघि नै अदालत पुगिसकेको थियो । ८ असोजमा जीबी राईसहित १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता भएको थियो । ०००००
 

प्रतिकृया दिनुहोस