कवर्ड हल शिलान्यास १७ बैशाख, २०८२ झापाको कनकाई नगरपालिका–४ स्थित इलुवाबारीमा निर्माण हुने कवर्ड हलको शिलान्यास गर्नुहुँदै सोही नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेल । सङ्घीय सरकारले प्रदान गरेको बजेटबाट ‘तुर्सा हेमरम कवर्ड हल’ निर्माण हुने भएको हो । तस्बिरः सन्तोष शर्मा/रासस प्रतिकृया दिनुहोस
गौरीटापमा पर्यटन प्रवर्द्धन बैशाख २७, २०८२ ‘धिमाल’ जातिको प्रतिमा बैशाख १९, २०८२ सगरमाथा आधार शिविरमा राखिएका सामग्री बैशाख १५, २०८२
प्रतिकृया दिनुहोस