‘धिमाल’ जातिको प्रतिमा

झापाको दमक नगरपालिका कार्यालयको प्रवेशद्वारमा निर्मित धिमाल जातिको प्रतिमा । अल्पसङ्ख्यक जातिका ‘धिमाल’ समुदायलाई नगरपालिकाले विसं. २०७४ असोज ३० गते प्रथम नागरिकको रुपमा घोषित गरि उनीहरुको संरक्षण र विकासमा सहयोग पुर्‍याउँदै आएको छ । तस्बिरः यज्ञराज आङदे

प्रतिकृया दिनुहोस