झिलिमिली दमक भ्यूटावर १३ बैशाख, २०८१ दमक नगरपालिका वडा न. ३ दापगाछीमा निर्माण गरिएको ‘दमक भ्यूटावर’ । करिव पाँच बिगाहा जमीनमा फैलिएको १८ तले व्यवसायिक यस भ्यूटावर सङ्घीय सरकारको रु एक अर्व ६५ करोडको लागतमा निर्माण गरिएको हो । तस्बिर : यज्ञराज आङदेम्बे/ रासस प्रतिकृया दिनुहोस
‘धिमाल’ जातिको प्रतिमा बैशाख १९, २०८२ कवर्ड हल शिलान्यास बैशाख १७, २०८२ सगरमाथा आधार शिविरमा राखिएका सामग्री बैशाख १५, २०८२
प्रतिकृया दिनुहोस